" घर परिवार आफन्त विहिन सहयोग अपेक्षित मानबहरुको हो यो साहारा घर "

Our Mission

सडक तथा सार्वजनिक स्थलहरुमा अमानवीय जीवन बिताउने पुर्नस्थापना,खानपिन,रेखदेख, औषधी उपचार गरी मानविय जीवन निर्वाह गर्ने|

Our Vision

सबै नागरिकहरुमा सेवा मुलक भावना जगाउने र आसाहयहरुको मद्दत गर्ने |

सबैलाई घर आवश्यक हुन्छ

साहारा घर एक गैर-सरकारी संस्था हो, जसले मानिसहरूलाई खाना र आश्रय प्रदान गर्न प्रयास गर्दछ। यसको मूलमन्त्र हो " सेवा नै धर्म हो " , जसले समाजसेवामा यसको प्रतिबद्धता झल्काउँछ।

हामी यहाँ किन ?

भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरू सम्भवतः महान हुन्छन्। एक्लैले गरेको सेवा एक जनाका लागि हुन्छ। समूहमा गरेको सेवा समग्र मानव जातिका विश्व भाइबन्धु एकत्वको लागि हुन्छ|

हाम्रो लक्ष्य

समाजमा समानता र असहायहरूको सहयोग नै हाम्रो मूल उदेश्य हो |

एकता

समानता

सहानुभूति

भरोसा

हाम्रा उदेश्य

  • फजुल खर्च गरी भजन गाउने ओठ भन्दा सेवा गर्ने हातहरु सम्भवतः महान हुन्छन ।

  • हजारौ किशोर किशोरीहरुलाई बचाऔ । घर-घरबाट दुर्व्यसनी हटाऔ।

  • युवालाई स्वरोजगार बनाऔ। देश विकासमा टवा पुऱ्याऔ।

  • सडक तथा सार्वजनिक स्थलहरुमा अमानविय जीवन विताउने मानवहरुको पर्नस्थापना, खानपिन, रेखदेख, बौषधी उपचार गरी मानविय जीवन निर्वाह गर्न पहल गरौ, आफु पनि बचौ र अरुलाई पनि बचाऔp>

  • असहाय, असक्त, अनाथ र अपाङ्गलाई सबै मिली संरक्षण गरौ, मानव अधिकारको पालना गरौ ।

  • यहाँहरु सबैको मानविय सहयागी हातहरुबाट हामी सक्छौ जिल्ला, प्रदेश बेसहारा मानव मुक्त देश बनाउन ।

  • मानवियताको कुनै सिमा हुदैन, जय मानवता ॥